१८ औ साधारण सभाको जरुरी सूचना


पुँवार खड्का गुठी

गोठाटार, काठमाण्डौ

 

१८ औ साधारण सभाको जरुरी सूचना

 

पुँवार खड्का गुठीले प्रत्येक बर्ष आयोजना गर्ने साधारण सभा यस बर्षको १८ औ साधारण सभा आगामी मिति २०७३ साल चैत्र ५  गते विहान १० : ३०  बजे,   सनिवारका दिन, केन्द्रीय कार्यालय भवन, गोठाटारमा आयोजना गर्ने निर्णय भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण पुँवार बंशहरुलाई उक्त सभामा भाग लिई बंश एकता जनाइदिन हुन हार्दिक निमन्त्रण गर्दछु । यसै सभाले  नयाकार्य समतिको चयन गर्ने जानकारी गराइन्छ । 

 

बोलेन्द्र बहादुर खड्का

अध्यक्ष


Attachments#
No files