पुँवार सन्देश अंक 5

प्रकाशकीय

    यहाँ पुँवार खड्का गुठीको तर्फबाट भए गरेका सम्पूर्ण कृयाकलापहरु नियमितरुपबाट प्रकाशनमा ल्याई यसका पाठकवर्गलाई सुसूचित गर्ने उद्देश्य राखेर गत २०६० सालदेखि “पुवार सन्देश” प्रकाशनमा ल्याइएको हो ।
    त्यस उद्देश्यलाई पूर्ति गर्दै नियमिति रुपबाट प्रकाशित हुँदै आएको यस प्रकाशनले विभिन्न कारणवश केही समय स्थगित रहनु प¥यो । जसको लागि यस गुठीको अनुसन्धान तथा प्रचार–प्रसार उपसमिति पाठकहरु समक्ष दुःख प्रकट गर्दछ ।
    यस अवधिमा गुठीका तर्फबाट भएका मुख्य–मुख्य कार्यहरुलाई समावेश गरी पुवाँर सन्देशको यो अंक प्रकाशनमा ल्याएका छौं र भविष्यमा नियमित रुपबाट प्रकाशनमा ल्याउने हाम्रो हर प्रयास रहने कुरा पनि अनुरोध गर्दछौ । त्यसको लागि गुठीसँग आवद्ध व्यक्तिहरुका साथै अन्य पाठक महानुभावहरुबाट पनि लेख, रचना, विज्ञापन आदिको सहयोग प्राप्त हुने अपेक्षा राखेका छौं ।
    अन्तमा, विज्ञापन आदिको उपलब्ध गराई प्रकशनमा सहयोग पु¥याउनु हुने अधिवक्ता श्री उद्धव केसी खड्का, श्री चूडा बहादुर खड्का, पिस सेभिङ्ग ऋण तथा बचल  सहकारी संस्था, हरदिन बचत तथा ऋण सहकारी संस्था तथा होटेल इको परिवार लगायतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
                                                पुँवार खड्का गुठी
अनुसन्धान तथा प्रचार–प्रसार उपसमिति

कार्यालयमा रङ्गरोगन


    पुँवार खड्का गूठीको केन्द्रीय कार्यालय गारेठटार स्थित भवनमा रङ्गरोगन गर्नको निम्ति गुठीका केन्द्रीय सदस्य श्री कृष्ण बहादुर खड्का –गोठाटार निवासी) जो गुठी भवनको निम्ति जग्गादाता समेत हुुनहुन्छ । उहाँले रु ३०००÷– प्रदान गर्नुभएको थियो ।
गुठी भवन परिसरमा कम्पाउण्ड वाल र ढोका निर्माण
    पुँवार खड्का गुठीको केन्द्रीय कार्यालय भवन परिसरममा “कम्पाउण्ड वाल” लगाउन गुठीका तत्कालिन केन्द्रीय सदस्य सिन्धुपाल्चोक तातोपानी निवासी श्री अमृत खड्काले रु ५०,०००÷– त्यस्तै केन्द्रीय सदस्य श्री दीपक खड्का (संखुवासभा निवासी) ले रु. २०,०००÷– प्रदान गर्नुभएको थियो । त्यस्तै फलामाको ढोका केन्द्रीय सदस्य श्री प्रदिप खड्का (भक्तपर) ले बनाई राखी दिनुभएको थियो । त्यस्तै गरी “कम्पाउण्ड वाल” माथि फलामको डण्डी र तारबार गुठीका तत्कालिन केन्द्रीय सदस्य श्री शंकर बहादुर खड्का (लादुक, दोलखा) ले लगाएर सहयोग गर्नु भएको छ । यी सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको छ । यस कार्यको निम्ति गुठीका सदस्य गोठाटार निवासी दामोदर खड्काको सक्रियता रहेको थियो ।

बधाई ज्ञापन कार्यक्रम


    पँुवार खड्का गुठीका आजीवन सदस्य एवं सल्लाहकार श्री गणेश बहादुर खड्का (दैलेखबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित) नेपाल सरकारको स्थानीय विकास राज्यमन्त्रीमा नियुक्त हुनु भएको उपलक्ष्यमा गुठीले एक बधाई एवं शुभकामना कार्यक्रम गुठी भवन हलमा आयोजना गरेको थियो । उक्त कार्यक्रममा मन्त्री खड्काले आफु पुँवार खड्क बन्धुहरुो लागि आजीवन सक्रिय रहने र आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने बन दिनुभयो । उक्त कार्यक्रममा विभिन्न महानुभावहरुले मन्तव्य राख्नु भएको थियो भने गुठीका सदस्यहरुको व्यापक उपस्थिति थियो ।

पनौतीमा मूर्ति स्थापना


    खड्का क्षेत्री महासमाजले काभ्रे, पनौतीमा महासमाजसँग आवद्ध नौ थरी खड्काहरुको गोत्रीय गुरु ऋषिहरुको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा कार्य सम्पन्न गरेको छ । उक्त समाजको यस पुँवार खड्का गुठी संस्थापक सदस्य रहेको छ । मूर्ति स्थापनार्थ यस गुठीबाट रु. २०,०००÷– सहयोग प्रदान गरिएको थियो । मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा कार्यक्रममा यस गुठीको सक्रिय सहभागिता रहेको थियो भने अन्य कार्यक्रममा पनि सहभागिता रहने गरेको छ ।

शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान


    गुठीको केन्द्रीय कार्यालय रहेको गोठटार गाविस स्थिति गान्धी स्मारक माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप आर्थिक पुरस्कार एवं प्रमाणपत्र दिने केन्द्रीय समितिको २०६३ श्रावण १ गतेको बैठकले निर्णय गरेको थियो । सोही अनुरुप २०६३÷०६४÷०६५÷ मा प्रदान गरिसकेको थियो भने २०६५÷०६६ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी श्री मिलन बस्नेतलाई एक समारोह बीच गुठीको केन्द्रीय कार्यक्रमा पुरस्कार प्रदान गरिएको थियो ।

कोशी बाढी पिडितलाई आर्थिक सहयोग


    २०६५ सालमा केशी नदीमा आएको बाढीबाट पिडित जनसमुदायलाई उद्धार गर्न विभिन्न संघसंस्थाबाट नगद तथा जिन्सी सहयोग प्रदान गरेको थियो । यस्तै यस पँुवार खड्का गुठीबाट उक्त कोशी बाढी पिडितलाई कान्तिपुर प्रकाशन समूहमार्फत नगद रु.५००१÷– सहयोग प्रदान गरिएको थियो ।

बिराट ज्ञान महायज्ञ


    क्षेत्री समाज पोखराले क्षेत्रीहरुको निम्ति बहुउद्देश्यीय भवन निर्माणार्थ वि.सं. २०६६ मा लगाएको श्रीमद्भागवत महापुराण विराट ज्ञानयज्ञको निम्ति यस पुँवार खड्का गुठीबाट रु. ५००१÷– सहयोग प्रदान गरिएको थियो ।

गुठी भवन प्राङ्गणमा ईनार तथा ढल निर्माण


    पुँवार खड्का गुठी भवन प्राङ्गणमा रहेको श्री कपिलेश्वर महादेव तथा श्री कात्यायनी भगवती मन्दिरमा नित्य पूजा सञ्चालनको लागि पानीको आवश्यकता थियो । यस कार्यको लागि गुठीका सल्लाहकार एवं स्थानीय विकास राज्यमन्त्री श्री गणेश बहादुर खड्कालाई अनुरोध गर्दा उहाँले मन्त्रालयको विशेष बजेटबाट जिल्ला विकास समिति काठमाडोंबाट रु. १,००,०००÷– निकासा गराइदिनु भएको थियो । उक्त रकमबाट गुठी भवन परिसरमा स्थायी रुपमा सञ्चालन हुने ईनार खनियो भने पानीको ट्याङ्की, पाइपलाइन एवं पानी तान्ने मेटरको व्यवस्था गरियो । त्यस्तै गुठी भवन बाहिर रहेको खोलेसामा ह्यूम पाइप बिच्छाइएको छ । यस कार्य सम्पन्न गर्न विशेषतः गुठीका केन्द्रीय महासचिव श्री दिपक खड्का तथा सचिव श्री बोलेन्द्र बहादुर खड्काको विशेष सक्रियता रहेको थियो । त्यस्तै गुठीभवन नजिकका छिमेकीहरुको पनि सहयोग प्राप्त भयो ।

गुठीको बार्षिक पूजा


    पुँवार खड्का बार्षिक पूजा गुठीको साधारणसभा हुने दिन बिहानदेखि पूजा आजा सञ्चालनको निम्ति केन्द्रीय सदस्य एवं गुठी भवनको जग्गादाता श्री कृष्ण बहादुर खड्काको संयोजकत्वमा राधेश्याम आचार्य र दामोदर दड्का रहेको समिति निर्माण भएको छ भने उक्त समितिले गुठीको साधारणसभा हुने दिन बर्षेनी पूजा लगाउादै आएको छ ।

पुँवार खड्का गुठीका संरक्षक एवं सल्लाहकारहरु


क्र.सं.    व्यक्तिको नाम     ठेगाना     पद
१.    पूर्वमन्त्री श्री खुम बहादुर खड्का     दाङ्ग    सल्लाहकार
२.    मा.स्था.वि.रा.मन्त्री श्री गणेश बहादुर खड्का    दैलेख     सल्लाहकार
३.    श्री जनार्दन खड्का    मोरङ्ग    सल्लाहकार
४.    श्री चन्द्र बहादुर खड्का    काठमाडौं    सल्लाहकार
५.    श्री हेम बहादुर खड्का    दोलखा    सल्लाहकार
६.    श्री रुद्र बहादुर खड्का     दोलखा    सल्लाहकार
७.    श्री बलदेव खड्का    दोलखा     सल्लाहकार
८.    श्री राम बहादुर खड्का    दोलखा     सल्लाहकार

पुँवार खड्का गुठी २०६४÷०६७ का पदाधिकारीहरु
क्र.सं.    व्यक्तिको नाम    ठेगाना    पद    फोन नम्वर
१.    श्री ललित बहादुर खड्का    म्याग्दी    अध्यक्ष    ४४७३१७३
२.    श्री सहदेव खड्का    दोलखा    उपाध्यक्ष    ४४९४९२६
३.    श्री नवीन बहादुर खड्का     दोलखा    उपाध्यक्ष    ४४९७३६४
४.    श्री दीपक खड्का    दोलखा    महासचिव    ४४७२३१७
५.    श्री बोलेन्द्र बहादुर खड्का    दोलखा    सचिव    ४४८९१३०
६.    श्री कृष्ण खड्का    भोजपुर     सहसचिव     ९८४९०७८५३०
७.    श्री सुधाम बहादुर खड्का    दोलखा    कोषाध्यक्ष    ४४८४०५४
८.    श्री बाबुराम खड्का    सिन्धुपाल्चोक    सह–कोषाध्यक्ष    ९८५१०६७००१
९.    श्री हरि शरण खड्का    दोलखा    सदस्य    ४४९२५०९
१०.    श्री रामेश्वर खड्का    काठमाडौं    सदस्य    ९८४९३९३५८८
११.    श्री कृष्ण बहादुर खड्का    काठमाडौं    सदस्य    ९८५१०१०१८४
१२.    श्रीमती निर्मला खड्का    दोलखा    सदस्य    ४४९०८८५
१३.    श्री दीर्घ बहादुर खड्का    रामेछाप    सदस्य    ४४८८६४१
१४.    श्री दीपक खड्का    संखुवासभा    सदस्य    ९८५१०५३९१९
१५.    श्री प्रदीप खड्का    भक्तपुर    सदस्य    ९८५१०५४३५७
१६.    श्री श्याम खड्का    भोजपुर    सदस्य    ५५२८००३
१७.    श्री रामचन्द्र खड्का    रामेछाप    सदस्य    ९८४१५५२७८६
१८.    श्री गंगा बहादुर खड्का    दोलखा     सदस्य    ९८४१६०९००१
१९.    श्री रहर बहादुर खड्का    दोलखा    सदस्य     ९८५१०८९०६३
२०.    श्री भरत कुमार खड्का    झापा     सदस्य    ९८४१६१९२१३

श्री मंगलमूर्तये नमः
श्री कात्यायनी भगवत्यै नमः श्री कपिलेश्वर महादेवको नमः
अक्षयकोषको स्थापना
    २०५८ साल फाल्गुण ४ गते बसेको पुँवार खड्का गुठी केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार यस अक्षयकोषको स्थापना गरिएको छ । रु.५,०००÷– र त्यो भन्दा माथिको रकम अक्षयकोषको लागि प्रदान गर्ने दाताहरुको नाम यस शिलालेखमा उल्लेख गर्दै लगिनेछ ।
    मुलधन कुनै हालतमा पनि नमास्ने र त्यसबाट प्राप्त ब्याजको रकमबाट गुठी भवन परिसरमा स्थापना गरिएको देवी देवताहरुको दैनिक पूजाका साथै गुठीबाट भविष्यमा हुने विभिन्न कल्याणकारी कार्यहरु संचालन गर्नुपर्नेछ । त्यसको विपरित यदि कसैले कुनै बहानाबाट मुलधन मास्ने वा घटाउने उद्देश्यले त्यस्तो निर्णय वा कार्य गरेमा यस गुठी र पुँवार वंशकै हित विपरित हुन जाने हुँदा त्यस्तो कार्य हुन नदिनु यस गुठीको प्रत्येक सदस्यको परम कर्तव्य हुन जानेछ । अस्तु ।
धर्माे रक्षति रक्षितः
इति सम्वत् २०६१ साल मंशीर ५ गते रोज ७ शुभम्

क्र.सं.    व्यक्तिको नाम    ठेगाना    फोन नम्वर
१.    श्री चन्द्र बहादुर खड्का    चिलंखा,दोलखा (हाल गौरीघाट)    रु. १,००,००१÷–
२.    स्व. श्री ईश्वर बहादुर खड्का    चिलंखा, दोलखा (हाल विजेश्वरी)    रु. ३७,०००÷–
३.    श्री ललित बहादुर खड्का     म्याग्दी (हाल बत्तिसपुलती)    रु.२१,०००÷–
४.    श्री रामचन्द्र खड्का÷श्रीमती रेण खड्का    काठमाडा, कागेश्वरी    रु.६,१११÷–
५.    श्री बोलेन्द्र बहादुर खड्का    लादुक, दोलखा (हाल बानेश्वर)    रु.५१०१÷–
६.    श्री रामेश्वर खड्का÷श्रीमती सरस्वती खड्का    कागेश्वरी, काठमाडौं     रु.५१०५÷–
७.    श्री बिधुर खड्का    कुसुन्ती, ललितपुर    रु. १११११÷११
८.    श्री हरिशरण खड्का    लादुक, दोलखा (हाल बानेश्वर)    रु.५१५५÷–
९.    श्री सहदेव खड्का    लादुक, दोलखा (हाल बानेश्वर)    रु.५१५१÷–
१०.    श्री ध्रुव खड्का    सिन्धुपाल्चोक (हाल पाटन)    रु.५१०२÷–
११.    श्री प्रदिप खड्का    जगाते, भक्तपुर    रु.५००१÷–
१२.    श्रीमती गजेनद्र बहादुर खड्का    चिलंखा, दोलखा (हाल बानेश्वर)    रु.५००१÷–
१३.    श्री रुद्रबहादुर खड्का÷श्रीमती विद्या खड्का    चिलंखा, दोलखा (हाल बानेश्वर)    रु. २५०००÷–
१४.    श्री दामोदर खड्का    गेठटार, काठमाडौं    रु. २५१००÷–
१५.    श्री प्रदीप खड्का    संखुवासभा, (हाल बुढानिलकण्ट)    रु. २५,०००÷–
१६.    श्री बाबुराम खड्का    सिन्धुपालचोक, (हाल चावहिल)     रु.१११११÷–
१७.    श्री सुधाम बहादुर खड्का    लादुक, दोलखा (हाल चावहिल)    रु. ५१११÷–
१८.    श्रीमती निर्मला खड्का    चिलंखा, दोलखा (हाल जोरपाटी)     रु. ५१०१÷–
१९.    श्री बलदेव खड्का    चिलंखा, दोलखा (हाल बत्तिसपुलती)    रु.५००५÷–
२०.    श्री नविन बहादुर खड्का    चिलंखा, दोलखा (हाल बत्तिसपुलती)    रु. ५०१०÷–
२१.    श्री रहर बहादुर खड्का     चिलंखा, दोलखा (हाल चुनदेवी)    रु. ५०१०÷–
२२.    श्री रामचन्द्र खड्का    बेथान, रामेछाप     रु. ५००१÷–
(स्व. आमा  बेदकुमारी खड्काको स्मृतिमा)

श्री नवदुर्गा भगवती अक्षयकोष


    देश विदेशमा रहेका सम्पूर्ण पुँवार खड्काको इष्ट देवतामानी पूर्खादेखि नवरथमा जमरा राखी टीका लगाई विजया दशमी मनाउने परम्परालाई निरन्तरता दिनु समस्त पुँवार खड्का परिवारको कर्तव्य हो । केही वर्षदेखि काठमाडौंको गोठाटारमा पुँवार खड्काको गुठीघर परिसरमा कपिलेश्वर महादेव र काल्यायनी चगवतीको मन्दिर भई अक्षयकोषको ब्याजबाट दैनिक पूजा चलाई आएको र जमरा पूजा  चाँही बर्षेनी चन्दाबाट नवदुर्गा भवानीको पूजा चलाई आएकोमा अबदेखि तपसीलमा उल्लेखित व्यक्तिबाट अक्ष्यकोष एकमुष्ट दाखिला भएकोले ब्याजबाट सम्पूर्ण पूजाआजा चलाई बिजया दशमीपूर्ण गर्नुपर्ने २०६६ सालको शिलापत्र ।

तपसिल


१.    पुष्कर बहादुर खड्का÷श्रीमती गिर्जादेवीको छोरा श्याम बहादुर खड्का तथा श्रीमती एशी खड्काबाट रु ५०,०००÷– (रु. पचास हजार  मात्र)
२.    राम बहादुर खड्का श्रीमती सुसिला खड्काको छोरा ई. आदेश र  बुहारी बन्दना खड्काबाट रु. ५०,०००÷– (पचास हजार मात्र)
३.    स्व. किर्तिबहादुर र विष्णु कुमारीको छोरा बोलेन्द्र कुमार श्रीमती दिब्य कुमारी खड्का दोलखा जिल्ला लादुक, हालका म.पा. १० बानेश्वरबाट रु.५,५५५÷–  (पाँच हजार पाँच सय पाँच मात्र)
 

पुँवार खड्का क्षेत्री र क्षेत्री समाज एक बिवेचना


–    रहर बहादुर खड्का
 के.स.पुँवार खड्का गुठी

पुँवार खड्का क्षेत्रीहरुको पूर्वमेची देखि पश्चिम महाकालीसम्मको सम्पूर्ण पुँवार खड्का क्षेत्रीहरुको सर्वप्रथम त सामाजिक, जातीय पहिचान समाजमा स्थापित गर्ने उद्देश्&

Download पुँवार सन्देश अंक 5