News/Notices

२० औ साधारण सभाको जरुरी सूचना पुँवार खड्का गुठीले प्रत्येक बर्ष आयोजना गर्ने बार्षिक साधारण सभा मिति २०७५ साल चैत्र २३ शनिबार विहान १० : ३० बजे देखि गुठी भबन गोठाटार काठमाडौँमा आयोजना गर्ने निर्णय भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण पुँवार बंशहरुलाई उक्त सभामा उपस्थित भै एकता का साथै सभाको गरिमा बडाइदिन हुन हार्दिक निमन्त्रण गर्दछौ । केशब कुमार खड्का महा सचिब more...